Posts

Showing posts from July, 2020

Gravitational wave ( गुरुत्व आकर्षण तरङ्ग )

Image
गुरुत्व आकर्षण बल एक यस्तो बल हो जसले सारा बस्तु तथा उर्जालाइ आफू तिर आकर्षण गर्ने गर्छ। गुरुत्व आकर्षण बल चार प्राकृतिक बल भन्दा अत्यन्तै कमजोर बल हो। सत्रौ शताब्दीमा सर आइज्याक न्युटनले हामिलाइ गुरुत्व आकर्षणको बारेमा जानकारी दिएका थिए। उनका अनुसार गुरुत्व आकर्षण बल एक रहस्यमय बल हो। उनलाइ यो कहिल्यै जानकारी भएन कि gravity कसरी उत्पन्न हुन्छ भनेर त्यसैले बिसौ शताब्दिमा अल्बर्ट आइन्स्टाइनले gravity अन्तरीक्ष  समयमा आएको खिचाबलाई माने। उनका अनुसार कुनैपनी बस्तुले आफ्नो पिण्डको कारण space time मा बक्र सतह बनाउछ र सोही बक्र सतहलाइनै हामी gravity अर्थात गुरुत्व आकर्षण बल भन्दछौ। त्यसैगरी उनले गणितीय रुपमा यो पनि सिद्ध गरे कि space time मा बस्तुको gravity को कारण gravitational wave अर्थात गुरुत्व आकर्षण तरंगलाई पनि explain गरेका थिए। सन् 2015 सालभन्दा पहिले सम्म त gravitational wave केबल गणितीय रुपमा मात्र प्रष्ट थियो तर  सन् 2015 सालमा ligo experiment बाट यो साबित भएको थियो कि गुरुत्व आकर्षण तरङ्ग साच्चै उत्पन्न हुन्छ। त्यसैले आजको यस blog मा हामी गुरुत्व आकर्षण तरङ्ग र ligo e...