https://connectsuraj.blogspot.com/2020/05/worm-hole.html पहिले हामी मान्थ्यौ कि यस ब्रह्माण्डमा केवल पृथ्वीमा मात्र जीवन सम्भव छ। र अहिले सम्म पनि हामिले पृथ्वी बहाएक अन्य जीवन सम्भाबित ग्रह भेटेका छैनौं । तर बैज्ञानिकहरुले हाम्रो ब्रह्माण्ड लगातार फैलिरहेको छ भनी पत्ता लगाए। र बैज्ञानिकहरुले यो अनुमान लगाए कि यस विशाल ब्रह्माण्डमा पृथ्वी जस्तै जीवन सम्भाबित ग्रह हुन सक्छ। त्यहा पनि पृथ्वी जस्तै हावा, पानी,माटो,आकाश,बादल आदि हुन सक्छ। त्यहाँ पनि हामी जस्तै मानिसहरु हुन सक्छ। यसै गरि यस बिशाल ब्रमाण्डमा पृथ्वि जस्तै ग्रह नभइ Same to same पृथ्वीनै हुन पनि सक्छ।र जुन पृथ्वी भन्दा धेरै टाढा हुन सक्छ। जसलाइ हामी देख्न र जान सक्दैनौं जसलाइ हामी समानान्तर ब्रह्माण्ड भन्दछौं । जहाँ हामी जस्तै प्रतिरुप हुन सक्छ। बैज्ञानिकहरु मान्दछन कि सबै सम्भाबित घटनाहरु कुनै न कुनै universe मा घटित हुन सक्छ। हामिले रातमा देख्ने सपना पनि कुनै universe को वास्तविक घटना हुन सक्छ। हामिले गर्ने कल्पनापनि कुनै universe मा वास्तविक हुन सक्छ। र एकै समयमा हाम्रो प्रतिरुप अलग अलग univerce मा अबस्...
thank you sir. Nepali ma Bujhna Paiyo.
ReplyDeletePlease follow and share our blog
ReplyDelete