https://connectsuraj.blogspot.com/2020/05/black-hole.html Big bang एक यस्तो घटना थियो जसले सारा ब्रह्माण्डलाई जन्म दिएको थियो। जसबाट सारा ब्रह्माण्ड, तारा, उपग्रह तथा आकााश गङ्गाको उत्पपत्ती भएको थियो। यसबाट सारा उर्जा तथा मौलिक बल( gravity, electric magnetism, strong nuclear and weak nuclear force) उत्पपत्ती भएको थियो। सन 1929 मा एड्बिन हब्बलले यो पत्ता लगाए कि हाम्रो ब्रह्माण्ड लगातार फैलिरहेको छ त्यस पछि बैज्ञानिकहरु यो नतिजामा पुगे कि यदि हाम्रो ब्रह्माण्ड फैलिरहेको छ भने कुनै समय हाम्रो ब्रह्माण्ड एक सानो बिन्दुमा समायोजित थियो होला। यदि हामी समयमा पछाडी गयौं भने हामी त्यस बिन्दुमा पुग्छौ जसलाई हामी point of Singularity( एक वचनको बिन्दु) भन्दछौ जुन अत्यन्त तातो थियो र जसको घनत्वो पनि अत्यन्तै बढी थियो। जुन कुनै कारणबस आफ्नो अस्तित्वमा आयो र सारा ब्रह्माण्डलाई जन्म दियो। तर यसमा प्रश्न यो उठ्छ कि big bang हुनु भन्दा पहिले अर्थात यो ब्रह्माण्ड बन्नु भन्दा पहिले के थियो त ...
thank you sir. Nepali ma Bujhna Paiyo.
ReplyDeletePlease follow and share our blog
ReplyDelete