https://connectsuraj.blogspot.com/2020/05/quantum-theory.html
के तपाइलाइ थहा छ यस दुनियामा कुनै पनि बस्तु वास्तविक रुपमा solid छैन सबै बस्तु हरु wave हुन। तपाइलाइ थहा छ यदि तपाईं अहिले घरमा हुनुहुन्छ र तपाइको school लाई हेर्ने कोहि पनि छैन भने तपाइको school यस पृथ्वीमै अवस्थित नैै छैन। तपाइले past को घटनाले future लाइ efect गर्छ भन्ने त सुन्नुनै भएको होला तर quantum दुनियामा future ले past लाई effect गर्न सक्छ।
जुन समय बित्यो त्यो future र जुन समय आउनेछ त्यो past पनि हुन सक्छ।
यो दुनिया हामिलाइ जस्तो देखिन्छ त्यो सहि होइन ।र जे सहि हो त्यो हामिलाइ देखिदैन । यस दुनियामा हाम्रो हेराइको कारण subatomic particle हरु आफ्नो प्रकृति परिबर्तन गर्दछन। यदि हामिले subatomic particle लाई अबलोकन गर्यौं भने ती subatomic particle हरु particle को रुपमा देखिन्छन् र हामिले तिनिहरुलाइ अबलोकन गरेनौ भने तिनिहरु wave को रुपमा देखिन्छन। यसलाइ हामी double slit experiment बाट बुझ्न सक्छौ। जसको लागि हामी subatomic particle: electron लिन्छौं। अनि अगाडि double slit राख्छौ र उक्त double slit को पछाडी board राख्छौ। अनि electron लाई बन्दुकको माध्यमबाट firing गरौ। अब उक्त electron पछडी board मा electron लाई हेर्दा उक्त electron तरङ्ग( wave) को रुपमा देखिन्छ। अनि जब हामी electron अगाडि गइरहेको बेला electron लाई हेर्नका लागि अवलोकनकर्ता राख्छौ तब उक्त electron तरङ्ग नभइ particle मा परिणत भैदिन्छ। यसरी हामी भन्न सक्छौ कि हाम्रो हेर्ने दृष्टिको कारण त्यही बस्तु particle र त्यही बस्तु wave बन्दछ। यस experiment भौतिक बिज्ञानमा गरिने सबैभन्दा लोकप्रिय experiment हो।
त्यसैले जब सम्म हामी कुनै पनि बस्तुलाइ हेर्दैनौ तब सम्म त्यो बस्तु technically रुपमाअवस्थित नै छैन। यदि तपाइले कुनै बस्तुलाइ zooming गर्नुभयो भने उक्त बस्तुमा तपाइलाइ electron देखिन्छ तपाइले electron लाई पनि zooming गर्नु भयो भने तपाइलाइ quark देखिन्छ र अझ तपाइले zooming गर्नुभयो भने तपाइलाइ एक wave देखिन्छ। यसको अर्थ यस दुनियामा कुनै पनि बस्तु solid रुपमा छैन। हरेक बस्तुहरु wave हुन। तर हामिलाइ हाम्रो दिमागले सबै बस्तुलाइ solid को रुपमा देखाउदछ। घर पनि इट्टा इट्टा मिलेर बन्दछ तर हामी घरको इट्टालाइ झट्ट हेर्दा देख्दैनौ तर घरको सिमेन्ट र बालुवालाई हटाएर हेर्ने हो भने हामिलाइ थहा हुन्छ कि घर इट्टा इट्टा मिलेर बनेको छ। यसैगरि quantum world पनि धेरै deep छ। मानिसद्वारा बनाइएका नियम पनि quantum world गएर टुड्दछ। Eienstien को theory of reletivity पनि quantum world मा applicable नै हुदैन। हाम्रो वास्तविक life लाई zoom गर्ने हो भने हामिलाइ quantum world देखिन्छ। यो दुनिया एक illusion हो बस्तबिक दुनिया त quantum world हो। किनकी यो दुनिया पनि subatomic particle बाट त मिलेर बनेको छ। त्यसैले quantum physics लाई बुझेर नै हामी हाम्रो बास्तबिकता पत्ता लगाउन सक्छौ।
कुनै दुई quantum particle हरु जब सम्पर्कमा आउछन तब तिनीहरु ले entanglement relation ( बिपरित सम्बन्ध ) बनाउछन। मानौ दुई ओटा particle हरु छन र एउटाको नाम A र अर्कोको नाम B छन। यदि तिनिहरु आपसमा सम्पर्क गरे भने तिनिहरुले entanglement relation ( बिपरित सम्बन्ध) बनाउछन। यदि" A " particle लाई मेरो lab मा र " B " particle लाई हजार किलोमीटर टाढा पुर्याइयो भने पनि तिनिहरु कुनै एक particle मा आएको प्रभाबले अर्को particle लाई प्रभावित गर्छ। यदि "A" particle लाई घडिको सुइ अनुसार घुमाइयो भने "B" particle आफैं घडिको सुइको बिपरित दिशा तर्फ घुम्दछ। तिनिहरुको दुरि जति टाढा भए पनि तिनिहरु एकै समयमा आपसमा communication गर्न सक्छन। यसै लाई quantum entanglement भनिन्छ।
Nice
ReplyDeletePlease read and share
ReplyDeletenice explaination
ReplyDelete