इलेक्ट्रोनको खोज/ Discover of electron

 पहिले 18 औं सतााब्दी तिर यो मानिन्थयो कि यस ब्रमाण्ड पेरियोडिक तालिकामा रहेको तत्व बाट मिलेर बनेको छ, र तत्वहरु परमाणु बाट मिलेर बनेको छ र परमाणुनै तत्वको सबैै भन्दा सानो कण हो। तर जब 19 औ शताब्दीमा जोसेफ जोन थोम्सन( जे .जे थोमसन) आए तब उनले आफ्नो cathode ray experiment बाट यो सिद्ध गरे कि यस universe मा परमाणु भन्दा पनि सानो बस्तु हुुन्छ जसलाइ उनले electron नाम दिए र उनले यो पनि पत्ता लगाए कि electron मा नेगेटिभ चार्ज हुुन्छ।
  https://connectsuraj.blogspot.com/2020/05/quantum-physics.html

Comments

Post a Comment