Posts

Gravitational wave ( गुरुत्व आकर्षण तरङ्ग )

Image
गुरुत्व आकर्षण बल एक यस्तो बल हो जसले सारा बस्तु तथा उर्जालाइ आफू तिर आकर्षण गर्ने गर्छ। गुरुत्व आकर्षण बल चार प्राकृतिक बल भन्दा अत्यन्तै कमजोर बल हो। सत्रौ शताब्दीमा सर आइज्याक न्युटनले हामिलाइ गुरुत्व आकर्षणको बारेमा जानकारी दिएका थिए। उनका अनुसार गुरुत्व आकर्षण बल एक रहस्यमय बल हो। उनलाइ यो कहिल्यै जानकारी भएन कि gravity कसरी उत्पन्न हुन्छ भनेर त्यसैले बिसौ शताब्दिमा अल्बर्ट आइन्स्टाइनले gravity अन्तरीक्ष  समयमा आएको खिचाबलाई माने। उनका अनुसार कुनैपनी बस्तुले आफ्नो पिण्डको कारण space time मा बक्र सतह बनाउछ र सोही बक्र सतहलाइनै हामी gravity अर्थात गुरुत्व आकर्षण बल भन्दछौ। त्यसैगरी उनले गणितीय रुपमा यो पनि सिद्ध गरे कि space time मा बस्तुको gravity को कारण gravitational wave अर्थात गुरुत्व आकर्षण तरंगलाई पनि explain गरेका थिए। सन् 2015 सालभन्दा पहिले सम्म त gravitational wave केबल गणितीय रुपमा मात्र प्रष्ट थियो तर  सन् 2015 सालमा ligo experiment बाट यो साबित भएको थियो कि गुरुत्व आकर्षण तरङ्ग साच्चै उत्पन्न हुन्छ। त्यसैले आजको यस blog मा हामी गुरुत्व आकर्षण तरङ्ग र ligo experiment

Space time

Image
https://connectsuraj.blogspot.com/2020/05/blog-post.html हामी हाम्रो भौतिक दुनियालाइ तीन आयाममा बुझ्ने गर्छौ। जब हामी आफ्नो आयाम भन्दा उच्च आयामको बारेमा कुरा गर्छौ तब हामी आफ्ननै कल्पनाको नयाँ  सन्सारमा पुग्दछौ। स्ट्रिङ्ग सिधाान्त अनुसार यस ब्रह्माण्डमा एघार आयाम रहेको छ जसमध्ये नौ आयाम अन्तरिक्ष( Space ) एक आयाम समय( Time ) र एक आयाम उर्जा ( energy ) रहेको छ। अल्बर्ट आइन्स्टाइनका अनुसार यस ब्रह्माण्डमा अन्तरीक्ष र समय आपसमा जोडिएको छ। जसलाइ हामी space time भन्दछौं। र यस दुनियामा कुनै पनि घटना  घटित हुदा त्यसले space time लाई प्रभाबित पार्दछ। आजको यस blog मा हामी space time अर्थात अन्तरीक्ष समयको बारेमा केही जानकारी हरु प्रस्तुत गर्ने छौ। जब सत्रौ सताब्दिमा सर आइज्याक न्युटनले Space लाई बुझाउने कोशिस गरे तब उनले space लाई एक खाली ठाउँ माने जहाँ सारा बस्तुहरु आफ्ना काम गरिरहेका छ्न। न्युटनका अनुसार यस space पहिल्यै देखि अस्तित्वमा थियो र सधै अस्तित्वमै रहि रहने छ त्यसैगरि   न्युटनको अनुसार प्रकाशको गति constant नभै यसको गति पनि अन्य बस्तुको गति जस्तै परिबर्तन हुन सक्छ। उदाहरण:

Gravitational lensing

Image
https://connectsuraj.blogspot.com/2020/05/blog-post.html अनन्त फैलिएको यो ब्रह्माण्ड आफु भित्रै अथाह रहस्य लुकाएर बसेको छ। सोही रहस्यलाई हटाउन हामी मानिसले हब्बल जस्ता शक्तिशाली टेलिस्कोप निर्माण गर्यौं र हामिले ब्रह्माण्डको काफी हदसम्म अध्ययन गर्यौं। आज हामीलेे ब्रह्माण्डको बारेमा जति पनि जानेका बुुझेका छौ यसको पछाडिको कारण लेन्स( lens ) हो। लेन्स प्रकाशको किरणलाई आवर्तन गरेर वस्तुको आकृति सानो वा ठुलो बनाउनका लाागी प्रयोग गरिने उपकरण हो।  प्रकाश प्ररकाशको एक माध्यामबाट अर्को माध्याममा जादा आबर्तित हुन्छ। यहि सिधाान्तमा आधारित भइ लेन्सको निर्माण गरिन्छ। यदि पानीमा रहेको माछालाई हामिले जमिनको सतहबाट हेर्ने हो भने माछा वास्ततविक ठाउमा देखिदैन त्यसैगरी कन्भेक्स(convex) लेन्सबाट हेरिएको बस्तु पनि  ठुलो र अबास्तबिक ठाउँमा देेखिन्छ। प्रकाशलाई अलग माध्यममा प्रसारण गर्दा प्रकाश बाङ्गीन्छ अर्थात् प्रकाश आबर्तन हुन्छ यसैगरी प्रकाश हिड्ने बाटो ( space ) लाई मोडिदिने हो भने पनि प्रकाश आबर्तन हुन्छ यसको लागि  space time मा भारी बस्तु हुनुपर्छ space time मा रहेको भारी बस्तुले space time लाई मोडि

आयाम / dimension

Image
https://connectsuraj.blogspot.com/2020/06/string-theory_6.html  हामी भौतिक परिमाणलाइ विभिन्न एकाइमा मापन गर्दछौं जस्तो लम्बाईलाई मिटरमा पिण्डलाइ किलोग्राम( k.g.) मा समयलाइ सेकेन्डमा तापक्रमलाई केल्भिनमा तथा धाराबिद्युतलाई एम्पियरमा मापन गर्दछौ। यसैगरी ब्रह्माण्ड (universe ) मा घटित घटनालाइ हामी आयाम(dimension ) मा मापन गर्दछौं। स्ट्रीङ्ग सिद्धान्तका अनुसार यस ब्रह्माण्डमा 11 आयाम हुन्छ  जहाँ अम्तरिक्षको 9 आयाम, समयको 1 आयाम र उर्जाको एक आयाम हुन्छ। तर हामी तीन आयामलाइ मात्र देख्न सक्छौं। bosonic string theory को अनुसार यस ब्रह्माणमा 26 आयाम हुन्छन। आजको यस blog मा हामी 0 देखि 10औं आयाम सम्मको बारेमा प्रस्तुत गर्ने छौ।   शुन्य आयाम: शुन्य आयाम एक यस्तो आयाम जहाँ अगाडिपछाडी दायाँबायाँ तथा तलमाथी भन्ने कुरा नै हुदैन। कल्पना गर्नुहोस एक यस्तो जीव जो सधैं एक निश्चित बिन्दुमा सिमित छ। उ न त  अगाडि जान सक्छ न त पछाडी नै जान सक्छ न तल जान सक्छ न माथी जान सक्छ यहाँ सम्म कि उक्त जीव आफ्नै ठाउमा घुम्न पनि सक्दैन। उक्त जिब सधैं एक बिन्दुमै रहिरहन्छ उ गतिशिल हुन सक्दैन भने त्यस्तो जिबलाइ

string theory

Image
https://connectsuraj.blogspot.com/2020/05/quantum-physics.html हामी हाम्रो वास्तविक दुनियाँलाई General theory of relativity ( सामान्य सापेक्षताको सिद्धान्त ) बाट बुझ्ने प्रयास गर्छौ हामी classical physics को मद्दतबाट कुनै पनि वस्तुको व्यवहार पत्ता लगाउन सक्छौ। हामी कुनै पनि बस्तुको गतिलाई मापन गरेर उक्त बस्तु कुन समयमा कहाँ छ भनेर हामी पत्ता लगाउन सक्छौ। हामी gravity लाई explain गर्न सक्छौ। हामी कुनै पनि वस्तुको व्यवहारलाई सजिलै बुझ्न सक्छौ। तर जब हामिले classical physics लाई Quantum level मा लगायौ तब हामिलाइ अजिब चिज देख्खियो। General relativity ले ग्रह,उपग्रह ताराको व्यवहारलाई explain गर्दछ तर यो यो सिद्धान्त subatomic particle को case मा लागू नै हुदैन। त्यसैले बैज्ञानिकहरुले सोचे कि एक यस्तो theory होस जसले quantum theory र general relativity लाई आपसमा जोडोस। र यसैबाट सुरु भयो  String theory जसलाइ बैज्ञानिकहरु एक philosophy अबधारारणा मान्दछन। String theory को math पुर्ण हुनका लागि हामिलाइ एघार आयामको आवश्यकता पर्दछ। string theory को अनुसार यो ब्रह्माण्ड quark particle भन्दा पनि स

Big bang / महा बिस्फोट

Image
https://connectsuraj.blogspot.com/2020/05/black-hole.html Big bang एक यस्तो घटना थियो जसले सारा ब्रह्माण्डलाई जन्म दिएको थियो। जसबाट सारा ब्रह्माण्ड, तारा, उपग्रह तथा आकााश गङ्गाको उत्पपत्ती भएको थियो। यसबाट सारा उर्जा तथा मौलिक बल( gravity, electric magnetism, strong nuclear and weak nuclear force) उत्पपत्ती भएको थियो।                            सन 1929 मा एड्बिन हब्बलले यो पत्ता लगाए कि हाम्रो ब्रह्माण्ड लगातार फैलिरहेको छ त्यस पछि बैज्ञानिकहरु यो नतिजामा पुगे कि यदि हाम्रो ब्रह्माण्ड फैलिरहेको छ भने कुनै समय हाम्रो ब्रह्माण्ड एक सानो बिन्दुमा समायोजित थियो होला। यदि हामी समयमा पछाडी गयौं भने हामी त्यस बिन्दुमा पुग्छौ जसलाई हामी point of Singularity( एक वचनको बिन्दु) भन्दछौ जुन अत्यन्त तातो थियो र जसको घनत्वो पनि अत्यन्तै बढी थियो। जुन कुनै कारणबस आफ्नो अस्तित्वमा आयो र सारा ब्रह्माण्डलाई जन्म दियो। तर यसमा प्रश्न यो उठ्छ कि big bang हुनु भन्दा पहिले अर्थात यो ब्रह्माण्ड बन्नु भन्दा पहिले के थियो त  किनकी big bang हुनु भन्दा पहिले केही पनि थिएन यहाँ सम्म कि समयको पनि अस्ति

वर्म होल / Worm hole

Image
https://connectsuraj.blogspot.com/2020/05/black-hole.html जब हाम्रा पुर्बज रातिको समयमा आकाशमा हेर्थे तब उनिहरु तारालाइ हेरेर ईश्वरको घर भन्थे जब बिज्ञान अलि अगाडि बढ्यो तब उनिहरु त्यसलाइ तारा र ग्रह भन्न थाले। र उनिहरुले पृथ्वी पनि ग्रह हो र सुर्य पनि एक तारा हो भन्न थाले। जब बिज्ञान धेरै अगाडि बड्दै गयो तब तब बैज्ञानिकहरुले हाम्रो सौर्य मण्डलमा रहेका विभिन्न ग्रह तथा उपग्रहको खोज तथा नामांकित गरे। जब बैज्ञानिकहरुलाई हाम्रो आकाशगङ्गा ठूलो छ र उनिहरुले यहाँ  अरु पनि  जिबन सम्भाबित ग्रह हुन सक्ने कुरा पत्ता लगाए तब आज NASA लगायत अन्य space agency हरु  जिबन सम्भाबित ग्रहहरु खोजिरहेका छन। र यस कार्यमा उनिहरुलाइ सफलता पनि प्राप्त भएको छ। तर यहाँ एक समस्या रहेको छ कि उक्त  ग्रह हाामी भन्दा हजारौं तथा लाखौं प्रकाश बर्ष टाढा रहेको छ यसैले यदि हाामी त्यहाँ जानका लागि  प्रकााशको गतिमा यात्रा गर्यौं भने पनि लाखौं बर्ष लााग्छ र त्यहि माथि सापेेक्षताको सिद्धान्त अनुसार जुन बस्तुको पिण्ड छ त्यो बस्तु प्रकााशको गति र सो भन्दा बढी गतिमा यात्रा गर्न सक्दैन यसको लागि हामिलाइ अनन्त उर्जाको आवश्यकता प