Posts

Showing posts from May, 2020

वर्म होल / Worm hole

Image
https://connectsuraj.blogspot.com/2020/05/black-hole.html जब हाम्रा पुर्बज रातिको समयमा आकाशमा हेर्थे तब उनिहरु तारालाइ हेरेर ईश्वरको घर भन्थे जब बिज्ञान अलि अगाडि बढ्यो तब उनिहरु त्यसलाइ तारा र ग्रह भन्न थाले। र उनिहरुले पृथ्वी पनि ग्रह हो र सुर्य पनि एक तारा हो भन्न थाले। जब बिज्ञान धेरै अगाडि बड्दै गयो तब तब बैज्ञानिकहरुले हाम्रो सौर्य मण्डलमा रहेका विभिन्न ग्रह तथा उपग्रहको खोज तथा नामांकित गरे। जब बैज्ञानिकहरुलाई हाम्रो आकाशगङ्गा ठूलो छ र उनिहरुले यहाँ  अरु पनि  जिबन सम्भाबित ग्रह हुन सक्ने कुरा पत्ता लगाए तब आज NASA लगायत अन्य space agency हरु  जिबन सम्भाबित ग्रहहरु खोजिरहेका छन। र यस कार्यमा उनिहरुलाइ सफलता पनि प्राप्त भएको छ। तर यहाँ एक समस्या रहेको छ कि उक्त  ग्रह हाामी भन्दा हजारौं तथा लाखौं प्रकाश बर्ष टाढा रहेको छ यसैले यदि हाामी त्यहाँ जानका लागि  प्रकााशको गतिमा यात्रा गर्यौं भने पनि लाखौं बर्ष लााग्छ र त्यहि माथि सापेेक्षताको सिद्धान्त अनुसार जुन बस्तुको पिण्ड छ त्यो बस्तु प्रकााशको गति र सो भन्दा बढी गतिमा यात्रा गर्न सक्दैन यसको लागि हामिलाइ ...

black hole/ ब्ल्याक होल

Image
      https://connectsuraj.blogspot.com/2020/05/force-and-motion.html हाम्रो ब्रह्माण्ड आफैमा एक रहस्यमय कुरा हो। यस अनन्त ब्रह्माण्ड लाई अहिले सम्म पनि हामिले बुह्न सकेका छैनौ। हामिले त केबल बुझ्ने कोशिश मात्र गरेका छौ। यस विशाल ब्रह्माण्डको उत्पत्ती कहिले भयो? कसरी भयो? र यसको अन्त्य कहिले र कसरी हुन्छ भन्ने कुरा हामी यकिनका साथ भन्न सक्दैनौ। हामी केबल अनुमान मात्र लगाउन सक्छौ। हाम्रो पृथ्वीमा जति बालुवाका कणहरु छन त्यो भन्दा धेरै यस ब्रह्माण्ड ताराहरु रहेका छ्न। यस विशाल ब्रमाण्डको नजरमा हामी एक electron भन्दा पनि सानो  छौ। त्यसैले हामी भन्न सक्दैनौ कि यस ब्रह्माण्डमा के के रहस्य लुकेर बसेका छन भनेर तर हामी गणितको मद्दतबाट यस ब्रह्माण्डमा घटित घटनाहरूको अनुमान लगाउन सक्छौ। यस्तैमा एक रहस्यमय बस्तु जसलाइ हामि ब्रह्माण्डको राक्षस पनि भन्दछौ त्यो हो black  hole( कालो छिद्र) जसको गुरुत्व आकर्षण बल यति धेरै हुन्छ कि जसबाट प्रकाश पनि बाहिर निस्कन सक्दैन। यसको नजिक जो कोहि पनि आउँछ त्यसलाइ black hole लेनिल्दछ। सन 2019 भन्दा पहिले त black hole कल्पनामै सिमित थि...

Quantum physics/ क्वान्टम भौतिकी

Image
https://connectsuraj.blogspot.com/2020/05/quantum-theory.html के तपाइलाइ थहा छ यस दुनियामा कुनै पनि बस्तु वास्तविक रुपमा solid छैन सबै बस्तु हरु wave हुन। तपाइलाइ थहा छ यदि तपाईं अहिले घरमा हुनुहुन्छ र तपाइको school लाई हेर्ने कोहि पनि छैन भने तपाइको school यस पृथ्वीमै अवस्थित नैै छैन। तपाइले past को घटनाले future लाइ  efect गर्छ भन्ने त सुन्नुनै भएको होला तर quantum दुनियामा future ले past लाई effect गर्न सक्छ।  जुन समय बित्यो त्यो future र जुन समय आउनेछ त्यो past पनि हुन सक्छ।  यो दुनिया हामिलाइ जस्तो देखिन्छ त्यो सहि होइन ।र जे सहि हो त्यो हामिलाइ देखिदैन । यस दुनियामा हाम्रो हेराइको कारण subatomic particle हरु आफ्नो प्रकृति परिबर्तन गर्दछन। यदि हामिले subatomic particle लाई अबलोकन गर्यौं भने ती subatomic particle हरु particle को रुपमा देखिन्छन् र हामिले तिनिहरुलाइ अबलोकन गरेनौ भने तिनिहरु wave को रुपमा देखिन्छन। यसलाइ हामी double slit experiment बाट बुझ्न सक्छौ। जसको लागि हामी subatomic particle: electron  लिन्छौं। अनि अगाडि double slit राख्छौ र उक्त dou...

इलेक्ट्रोनको खोज/ Discover of electron

Image
 पहिले 18 औं सतााब्दी तिर यो मानिन्थयो कि यस ब्रमाण्ड पेरियोडिक तालिकामा रहेको तत्व बाट मिलेर बनेको छ, र तत्वहरु परमाणु बाट मिलेर बनेको छ र परमाणुनै तत्वको सबैै भन्दा सानो कण हो। तर जब 19 औ शताब्दीमा जोसेफ जोन थोम्सन( जे .जे थोमसन) आए तब उनले आफ्नो cathode ray experiment बाट यो सिद्ध गरे कि यस universe मा परमाणु भन्दा पनि सानो बस्तु हुुन्छ जसलाइ उनले electron नाम दिए र उनले यो पनि पत्ता लगाए कि electron मा नेगेटिभ चार्ज हुुन्छ।    https://connectsuraj.blogspot.com/2020/05/quantum-physics.html

बिकास क्रमको सिद्धान्त /evolution theory

Image
https://connectsuraj.blogspot.com/2020/05/worm-hole.html के तपाइले कहिल्यै यो सोच्नुभयो कि यस धर्तीमा मानव जातिको उत्पत्ती कसरी भयो? सबै जनावरहरुको लागि उचित एवं अनुकुल वातावरण कसरी सम्भब भयो? सबै जिबहरु एक अर्का सङ्ग कसरी फरक छन? हिमालमा बस्ने मानिस गोरो तथा हिमालमा पाहिने जनावरको भुुत्ला बाक्लो र तराइमा बस्ने मानिस कालो तथा तराइमा पाइने जनावरको भुत्ला पात्लो किन हुन्छ? एउटै आमाबाबु बाट जन्मेका सन्तान हरु पनि आपसमा किन फरक देखिन्छन?  त्यसिले आजको यस  blog मा हामी यिनै प्रश्नको उत्तर प्रस्तुत गर्ने छौ र क्रम बिकास सम्बन्धि विभिन्न कुराहरु प्रस्तुत गर्ने छौ। माथी उल्लेख गरिएको प्रश्न कुनै समयमा हाम्रो प्रसिद्ध biologist चार्ल्स डार्बिनको मनमा पनि आएको थियो उनी पनि जान्न चहान्थे जिबहरु आपमा किन भिन्न भिन्न हुन्छ एउटै जीव पनि विभिन्न प्रजातीमा कसरी बिकास हुन्छन? यिनै सवालको जवाफ खोज्न चार्लस डार्विन Gallapagos ilands मा गए र उनले समुद्रको जैबिक विविधतालाई नियाले र उनले Gallapagos ilands मा अबस्थित finches (फिनचेस) नाम गरेको चराको अध्ययन गरे र उनले पाए कि फरक फरक मौ...

गुरुत्व बल र गति /Gravity and motion

Image
https://connectsuraj.blogspot.com/2020/05/black-hole.html   के तपाइले कहिल्यै यो सोच्नु भयो कि माथि फालिएका सबै बस्तु हरु सधै तलै किन खस्छ यता उता किन जादैन?  हामी सबै यस धर्तीमा कसरी अड्डिन सफल भएका छौ? हामी किन हावामा उड्न सक्दैनौं? यदि पृथ्वी गोलो छ भने किन मानिसहरु धर्तीबाट तल खस्दैनन? किन चन्द्रमा पृथ्वीमा झर्दैन? र यो gravity कसरी काम गर्छ ? आजको यस blog मा हामी यिनै प्रश्नको उत्तर प्रस्तुत गर्नेछौं। हामी सबैले एउटा कहानी त सुन्यौं होला कि सर आइज्याक न्युटन एक दिन बगैंचामा बसिरहेका थिए र अचानक उनको अगाडि एक स्याउ झर्छ र न्युटनको मनमा यो प्रश्न आउँछ कि यो स्याउ जमिनमै किन झर्यो? यो स्याउ माथी पनि त जान सक्थ्यो। यदि यस्तै हो भने चन्द्रमा र सुर्य पनि त पृथ्वी तिरै खस्नु पर्ने हो नि यस्तो किन भएन। यिनै प्रश्नले उनलाइ गुरुत्व आकर्षण बल अर्थात gravity को खोज गर्न प्रेरित गर्यो। ग्यलिलियो ग्यालीलि पहिल्यै भनी सकेका थिए कि यो दुनिया गणितको नियममा आधारित छ। यदि यस पृथ्वीमा हावाको घर्सण नहुने हो भने सबै वस्तु पृथ्विको सतहमा समान गतिले खस्दछ। तर ग्यालिलियो ग्यालिलीलाई यो ...

समानान्तर ब्रह्माण्ड / parallel universe part 2

Image
  https://connectsuraj.blogspot.com/2020/05/worm-hole.html   हामीले अघिल्लो  blog मा यो प्रस्तुत गरेका थियौं कि हरेक सम्भाबित घटनाहरु कुनै न कुनै universe  मा घटित हुन सक्छ। हामिले यो पनि जान्यौं कि हाम्रो पृथ्वी अलग अलग आयाममा universe को कुनै स्थानमा अवस्थित  हुन सक्छ। र जसलाइ हामी समानान्तर ब्रह्माण्ड भन्दछौ। हामिलाइ थहा छ कि अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्त black hole भित्र र big bang भन्दा पहिले काम गर्दैन। उनले यो भनेका छन कि हुन सक्छ black hole भित्र बाट कुनै अर्को आयाममा जान सकिन्छ र पछि स्टेफन हकिङले पनि यसै कुरामा सहमती जनाएका छन। र अन्य बैज्ञानिकहरु पनि यहि मान्छन कि हाम्रो univerce मा अनगिन्ती univerce हुन सक्छन तर हामी त्यस universe मा जान सक्दैनौ किनकि उक्त universe हामी भन्दा धेरै टाढा हुन सक्छन। र हामी आफ्नो Time line मा बाधिएका छौ। तर कहिले काहीँ हामिलाइ यस्तो प्रमाण मिल्छ जसले  parallel univerce हुने कुरामा जोड दिन्छ जस्तै quantum mechanism जसले एकै समयमा फरक फरक  subatomic particle हरु फरक फरक हुन सक्ने र त...

समानान्तर ब्रह्माण्ड/ parallel univerce Part 1

Image
https://connectsuraj.blogspot.com/2020/05/worm-hole.html पहिले हामी मान्थ्यौ कि यस ब्रह्माण्डमा केवल पृथ्वीमा मात्र जीवन सम्भव छ। र अहिले सम्म पनि हामिले पृथ्वी बहाएक अन्य जीवन सम्भाबित ग्रह भेटेका छैनौं । तर बैज्ञानिकहरुले हाम्रो ब्रह्माण्ड लगातार फैलिरहेको छ भनी  पत्ता लगाए। र बैज्ञानिकहरुले यो अनुमान लगाए कि यस विशाल ब्रह्माण्डमा पृथ्वी जस्तै जीवन सम्भाबित ग्रह हुन सक्छ। त्यहा पनि पृथ्वी जस्तै हावा, पानी,माटो,आकाश,बादल आदि हुन सक्छ। त्यहाँ पनि हामी जस्तै मानिसहरु हुन सक्छ। यसै गरि यस बिशाल ब्रमाण्डमा पृथ्वि जस्तै ग्रह नभइ Same to same पृथ्वीनै हुन पनि सक्छ।र जुन पृथ्वी भन्दा धेरै टाढा हुन सक्छ। जसलाइ हामी देख्न र जान सक्दैनौं  जसलाइ हामी समानान्तर ब्रह्माण्ड भन्दछौं । जहाँ हामी जस्तै प्रतिरुप हुन सक्छ। बैज्ञानिकहरु मान्दछन कि सबै सम्भाबित घटनाहरु कुनै न कुनै universe मा घटित हुन सक्छ। हामिले रातमा देख्ने सपना पनि कुनै universe को वास्तविक घटना हुन सक्छ। हामिले गर्ने कल्पनापनि कुनै universe मा वास्तविक हुन सक्छ। र एकै समयमा हाम्रो प्रतिरुप अलग अलग univerce मा अबस्...

tourism in Nepal

Image
Our country Nepal is rich in natural beauties, gift, resources and wonders. There are many places and things of cultural, historical and rligious importance. Mt everest, the highest peak in the world, lies in Nepal. We are proud of it. The snowcapped mountain peaks, beautiful water resources, the green forests of hypnotic beauty, flora and fauna,netc. tempt many tourist every year. Nepal is known as suitable place to promote tourism. The nature has given us many things which are liked by tourists. Some tourists come here to enjoy the natural beauties and wonders. Some of them visit our country for trekking and climbing mountains. Some want to learn something about our history, culture, religion, and so on. We can see that some tourists come here to enjoy their holiday. Tourism plays a significant role in Nepal. We can get many advantages from it. Firstly, we can earn foreign currency which can be used for our development. Many people have got employed in the offices belonging to to...

Technical Education

Image
The education which provides special practical knoweledge and skills is known as technical education. It is different from general education. It is different from general education. It makes learner well skilled in the special fields such as agricultural, carpentery, engineering, medical, driving, piloting, etc. technical education concerns with technology. The people who have special technical skill and knowledge are called technicians. carpenters, driving, mechanics, engineers, doctors, pilot and so on are technicians. technical education plays the vital role for development of a country. Technicals are needed in the every field of construction. To make factories, roads, bridge, canals, building, airport etc. needs technicians. If a country owns sufficient technical hands, it undoubtedly accelerates the pace of development. In order to produce electricity, to work in mines, to grow enough crops and vegetables and so on we need different types of technician. Technical education un...

Global Warming

Image
The term global warming can be defined as the increase in the average temperature of the earths atmosphere due to different causes. According to scientist,its temperature is gradually increasing mainly because of human activities. Now this article presents some of its causes,effect,and preventive measures and solutions. Some of the major causes of global warming include emision of unwanted gases or greenhouse gases due to human activities and volcanic eruptions. It has been estimated that average global surface temperature id likely to rise a further 1.1 to 6.64 degree celsius during the 21st century as the result of emisions of the gases. On Earth, the major greenhouse gases involve water vapour, carbondioxide, methane, ozone and nitros oxide. The gased are produce by burning soild wastes, fosil fules, firewood and morden farming. similarly, automobiles and factories are other factors that produce these unwanted gases. therefore, We can ssy that urbanization, industrialization, over...

सापेक्षताको सिद्धान्त / theory of relativity

Image
https://connectsuraj.blogspot.com/2020/05/parallel-univerce.html  Theory of relativity अर्थात सापेक्षताको सिद्धान्त जसलाइ अल्बर्ट आइन्स्टाइनले सन् 1905 र सन् 1915 मा प्रकाशीत गरेका थिए। यस सिधाान्तलाई दुई भागमा बडिएको छ। पहिलो विशेष सापेक्षताको सिधाान्त र दोस्रो सामन्य सापेक्षताको सिद्धान्त। सुरु गरौं विशेष सापेक्षताको सिद्धान्तबाट , बिशेष सापेक्षताको सिधाान्त जसलाइ सर आइन्स्टाइनले सन् 1905 मा प्रकाशित गरेका थिए।जब यो सिधाान्त बन्यो तब धेरै कम मानिसहरुलेनै यसलाइ बुझेका थिए। यो सिधाान्त बुझ्न  जति कठिन छ त्यति नै रोचक पनि छ। र आज पनि धेरै कम मानिसले यसलाइ बुझेका छन। यो सिधाान्तलाई आजको युगमा पनि पुर्ण रुपले experiment गर्न सकिदैन । यस सिद्धान्तलाइ परिक्षेण गर्नकालागि हामी सङ्ग प्रकाशको गतिमा चल्ने यान आवश्यक पर्छ जुन आजको युगमा असम्भब छ। जहाँ अन्य भौतिकबादीहरुको सोच खत्तम हुन्छ त्यही बाट अल्बर्ट आइन्स्टाइनको सोच सुरु हुन्छ।बास्तबमा हामी मान्थ्ययौ कि गति निर्पक्ष छ। तर अल्बर्ट आइन्स्टाइनले यसलाइ गलत साबित गरेका छन। र भनेका छन गति निरपेक्ष नभई सापेक्ष हुन्छ।मानौ दुइ  ज...

Albert eienstein changed the fate of the world

Image
Albert eienstein contributed to the field of science and politics. But he gave priority to science. Once he said "equations are more important to me because politics is for the present but an equation is something for enternity." The world simply knows him as a great scientist; many people do not know that he has also contributed to the field of politics. Through his both types of contributions, he had changed the fate of the world. Albert eienstein brought a revolution in the field of science discovering  some theories.The theory of relativity, the principle of photoelectric effect and unified theory are his discoveries which are tremendous achivements in the field of science. In addition to the scientific theories, he contributed to the field of politics devoting his life towards maintaining peace in the world. He was involved in anti war demonstrations because of his sacred desire to the war in order to creat peace in the world. Albert eienstein is most well known f...